विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो। सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। खानपानका कारण कोभिड–१९ फैलिन्छ कि भन्ने चिन्ता पनि कतिपयमा छ। यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित खानपानका लागि ५ वटा टिप्स दिएको छ। १)…