काठमाडौँ - कोभिड १९ का कारण झन्डै ६ महिना लामो समय रोकिएको लामो दूरीका सार्वजनिक यातायात आजबाट सञ्चालनमा आउने भएको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले असोज १ गतेदेखि लामो दूरीका यातायात चलाउन दिने निर्णय गरेको थियो। ५० प्रतिशत बढी भाडा लिएर सिट क्षमताको आधा मात्रै यात्रु बोक्ने गरी सार्वजनिक यातायात चल्न दिने निर्णयमा उल्लेख छ। एक…