मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : दैनिक मृ’त्युमा नयाँ रेकर्ड

कोरोना अपडेट : दैनिक मृ’त्युमा नयाँ रेकर्ड


काठमाडौं – पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ।

दैनिक मृ’त्युमा यो अहिलेसम्मकै धेरै संख्या हो।

याेसँगै मृ’तककाे संख्या ३६० पुगेकाे छ।

हिजाे देशभर ९ जना र अस्ति शनिबार १४ जना संक्रमितको मृ’त्यु भएको थियो।