मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डोटीमा एक जना मृत फेला

डोटीमा एक जना मृत फेला


चैत्र २० : डोटीमा एक जना मृत फेला परेका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातुली स्थित भवँर डाँडा भन्ने ठाउँमा बडिकेदार गाउँपालिका ३ घाङलका २२ वर्षीय प्रकाश रेश्मी मगर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

मजदुर गर्दै आएका मगर बुधबार राती घर भित्रै मृत फेला परेको प्रहरीले जनाएको छ। घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।