मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु

डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु


धनगढी : डडेल्धुरामा घरभित्रै पिङमा अल्झीएर ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको आलिताल गाउँपालिकाको वडा नम्वर ७ बान्नीगडाका ६ वर्षीय बालक गणेश ठगुन्नाको घरभित्रै सलको पिङमा अल्झीएर मृत्यु भएको हो।

घरभित्रै धुरीखामोमा खेल्नका लागि बनाईएको सलको पिङमा अल्झीएर बालकका मृत्यु भएको ईलाका प्रहरी कार्यलय जोगबुढाका प्रहरीले निरिक्षक जनकबहादुर मल्लले जानकारी दिए। बालकको शव पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा लगिएको छ। – दिनेशखबर