मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका ४ सहित सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि

अछामका ४ सहित सुदूरपश्चिममा थप १९ जनामा कोरोना पुष्टि


धनगढी- सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा नोबेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कञ्चनपुरमा सबैभन्दा बढी ११ जना छन्।

यस्तै, कैलाली र अछाममा चार चार जनामा कोरोना संक्रमिण देखिएको छ। तीमध्ये १२ पुरुष र सात महिला छन्।

यससँगै अस्पतालको प्रयोगशालामा कोरोना पुष्टि भएको संख्या १०७७ पुगेको छ।