मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा घर भित्र पसेको चि’तुवा मृ’त फेला

अछाममा घर भित्र पसेको चि’तुवा मृ’त फेला


अछाम – जिल्लामा घर भित्र पसेको चितुवा मृ’त अबस्थामा फेला परेको छ।

जिल्लाको साफेबगर नगरपालिका वडा नम्बर ५ नवाठाना छडामा स्थानीय कैलाश कुँवरको घरमा आज बिहान ४ बजेतिर कुकुरलाई आक्र’मण गर्न खोज्दा पसेको चितुवा मृ’त फेला परेको हो। 

घर भिज्ञ पसेको ७ घण्टा पछी चितुवा मृ’त अवस्थामा फेला परेको हो। स्थानीय बासिन्दाका अनुसार यस क्षेत्रमा केहि बर्ष पहिले चितुवाको आक्र’मणबाट एक बालिकाको मृ’त्यु भएको थियो।

मृ’त चितुवालाई बन कार्यालय अछामको टोलीले मुचुल्का तयार पारी कानुनी प्रकीया अनुसार गाड्ने बताइएको छ।