मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा करेन्ट लागेर युवकको मृत्य

अछाममा करेन्ट लागेर युवकको मृत्य


अछाम : जिल्लामा माछा मार्दै गरेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको काशीगाड खोलामा माछा मारिरहेका मेल्लेख गाउँपालिका ३ दर्वाका २५ वर्षीय खेम बुढाको विजुलीको तारबाट करेन्ट लागेर मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै माछा मार्नका लागि विजुलीको तार बिछ्याएका सोही ठाउँका धिरेन्द्र शाहलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।