मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस यूनियन अछामका पूर्व अध्यक्ष ढुंगानालाई मातृशोक

प्रेस यूनियन अछामका पूर्व अध्यक्ष ढुंगानालाई मातृशोक

सुदूर आज

अछाम । नेपाल प्रेस यूनियन अछामका पूर्व अध्यक्ष एवंम जीपी कोईराला प्रतिष्ठान अछामका अध्यक्ष यज्ञराज ढुंगानालाई मातृ शोक परेको छ ।

ढुंगानाकी आमा बसुन्धरा जैशी ढुंगानाको शनिबार राती १२ बजे उपचारको क्रममा कोहलपुर मेडिकल कजेजमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई कोहलपुर लगिएको थियो ।

तर उपचारकै क्रममा निधन उनको ५७ बर्षको उमेरमा निधन भएका छ । मृतकलाई अहिले अछाम ल्याउदैँ गरिएको र आजै कैलाशखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।