मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यूवा अभियान्ता केपी खनाललाई जनसेवा श्री पदक

यूवा अभियान्ता केपी खनाललाई जनसेवा श्री पदक

सुदूर आज

अछाम : युवा अभियान्ता केपी खनाल जनसेवा श्री पदकबाट बिभुषित हुने भएका छन् ।

राष्टपती बिद्या देवी भण्डारीले संबिद्यान दिवसको अवसरमा उनलाई जनसेवा श्री पदकद्धारा बिभुषित गर्ने घोषणा गरेकी हुन् ।

युवा खनाल सानै उमेर देखि सरसफाई लगायतका सामाजिक कार्यमा निरन्तर सक्रिय छन् ।