मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका २ जना राष्टपतिद्धारा बिभुषित हुने, साहित्यकार उपाध्यायलाई प्रबल जनसेवा श्री र नायब सुब्बा गिरीलाई जनसेवा श्री

अछामका २ जना राष्टपतिद्धारा बिभुषित हुने, साहित्यकार उपाध्यायलाई प्रबल जनसेवा श्री र नायब सुब्बा गिरीलाई जनसेवा श्री


अछाम । अछाम घर भएका २ जना राष्टपतिबाट बिभुषित हुने भएका छन् ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नं. २ घर भएका साहित्यकार यज्ञराज उपाध्यायलाई र वडा नं. ३ घर भएका नायव सुब्बा गोविन्द गिरी बिभुषित हुने भएका हुन् ।

साहित्यकार जोशीलाई प्रवल जनसेवा श्री र सुब्बा गिरीलिाई जनसेवा श्री पदकबाट बिभुषित गरिनेन भएको हो ।

उनिहरुले आ आफ्नो क्षेत्रमा महत्वपूर्ण काम गरेको भन्दै सरकारले बिभुषणका लागि सिफारिष गरेको थियो ।