मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल

रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल


अछाम: जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ६ ताेलीका वडा अध्यक्ष कमल रावल मध्यराति आफै डाेजर लिएर सडक मर्मतमा जुटेका छन् ।

बर्षा संगै अवरुद्ध विनायक – ताेली ग्रामीण सडक खण्ड मर्मतकार्यमा मंगलबार मध्याह्न १२ बजे सम्म आफै सडकमा पुगेर अवरुद्ध सडकको पहिरो पन्छ्याउन जुटेका हुन् ।

केही देखि परिरहेको अविरल बर्षाका कारण नगरपालिका भित्रका अन्य ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।