प्रदेश समाचार

रातारात डाेजर लिएर सडक मर्मतमा जुटे वडा अध्यक्ष रावल

अछाम: जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ६ ताेलीका वडा अध्यक्ष कमल रावल मध्यराति आफै डाेजर लिएर सडक मर्मतमा जुटेका छन् ।

बर्षा संगै अवरुद्ध विनायक – ताेली ग्रामीण सडक खण्ड मर्मतकार्यमा मंगलबार मध्याह्न १२ बजे सम्म आफै सडकमा पुगेर अवरुद्ध सडकको पहिरो पन्छ्याउन जुटेका हुन् ।

केही देखि परिरहेको अविरल बर्षाका कारण नगरपालिका भित्रका अन्य ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० वर्षमाथिका ७५ प्रतिशतले चलाउँछन् मोबाइल : संयुक्त राष्ट्रसंघ
एक वर्षमा २ अर्ब २९ करोड खर्च, तर एड्सका कारण ५१० जनाको मृत्यु, ६८० एचआईभी संक्रमित थपिए
आज विश्व एड्स दिवस मनाईँदै
बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने निर्वाचन आयोगको निर्णय