मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैध भरुवा बन्दुक सहित मानिस पक्राउ

अवैध भरुवा बन्दुक सहित मानिस पक्राउ


अछाम: जिल्लामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् ।

जिल्लाकाे चौरपाटी गाँपालिका वडा नं. ४ मा प्रहरी चौकी सिउडीबाट खटिइगएको टोलीले नियमित गस्तीको क्रममा एक नाल भरुवा बन्दुक सहित मानिस पक्राउ गरीएकाे जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी नारायण डाँगीले बताउनु भयाे ।

नियन्त्रणमा लिएका अभियुक्तलाई कानून बमोजिम थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।