प्रदेश समाचार

हराएका तीन जना वालक आफन्तको जिम्मा

अछाम प्रहरीले हराएका तीन जना वालक फेला पारेको छ । मंगलसेन नगरपालिकाको वडा नम्वर ५ भैंसी डाडा बाट शुक्रबार बेपत्ता भएका तीन जना बालकलाई ईलाका प्रहरी कार्यालय साँफेबगर बाट खटिएको टोलीले साँफेबगर नगरपालिका वडा नम्वर ४ छिपेखोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक नारायण डांगीले बताए ।


मंगलसेनबाट हराएका १३ बर्षका कपिल बटाला,१३ बर्षका हिमाल बादी र ९ बर्षका बैरागी बादीलाई आजै आफन्तको जिम्मा लगाइएको अछाम प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

२० मिनेटको व्यायामले गराउँछ यी रोगबाट मुक्ति
बयालापाटा अस्पताललाई दिर्घकालिन रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट सहयोगको खाँचो छ : डा. भिम रावल
संगठन गतिशील बनाउन सुदूरपश्चिममा कांग्रेसको विशेष अभियान
काँग्रेस क्रियाशील अभियानका लागी सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटिए (नामावली)