मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरिया जाने सपना बोकेर काठमाडौं पुगेका बिरेन्द्र बालकुमारीमै अस्ताए

कोरिया जाने सपना बोकेर काठमाडौं पुगेका बिरेन्द्र बालकुमारीमै अस्ताए


अछाम: कोरिया जान सपना बोकेर काठमाडौं पुगेका अछामका २१बर्षिय बिरेन्द्र शाह बालकुमारीमै अस्ताएका छन् ।

अछामको चौरपाटी गाउँ पालिका १ सिउडीका घर भएका बिरेन्द्र शाहको प्रहरीले चलाएको गोलि लागेर निधन भएको हो ।

ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर  विरोध प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए।