मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०८१ मा हुने बिदाको सूची प्रकाशित (सूची)

२०८१ मा हुने बिदाको सूची प्रकाशित (सूची)


काठमाडौं –२०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।

०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारणसमन्‍धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।