अछाम : कमलबजार नगरपालिका २ बजुडाको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । वडा नम्बर २ बजुडाको आयोजनामा भएको खुल्ला भलिबल प्रतियोगितामा १८ वडा टिमको सहभागीता रहेको छ । खुल्ला भलिबल प्रतियोगिताको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले उद्य्घाटन गदै प्रतियोगितामा नगर र वडाले दक्ष खेलाडी उत्पादन गर्न महत्वपुर्ण भुमिका खेल्लने बताए…