मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामलाई प्रथम स्थान हासिल गर्न सफल खेलाडीको नामावली

अछाम : सुदूरपश्चिममा जारी प्रदेश स्तरीय १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत अछामले प्रथम स्थान हासिल गर्दै भलिबल खेल सम्पन्न भएको छ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र जिल्ला खेलकुद समितिको समन्वयमा डोटीमा भएको भलिबल खेलमा अछामले डडेल्धुरालाई २५ - २१ को सेटमा हराउँदै प्रथम भएको हो । खेलाडीको उर्वर भूमिका रुपमा पहिचान बनाएको…