अछाम : जिल्लाको साँफेबगरमा आयोजित प्रथम नगर प्रमुख व्याडमिन्टन प्रतियोगिताको उपाधि होटल साइनोले हात पारेको छ । फाइनलमा आयोजक साँफेबगर नगरपालिकालाई पराजित गर्दै होटेल साइनोले उपाधि हात पारेको हो । नगरका तर्फबाट खेलाडी सुरेन्द्र कुँवर र कृष्ण कुँवरको जोडिलाई पराजित गर्दै होटेल साइनोका खेलाडी रमेश कुँवर र धिरज रावलको जोडिले उपाधि चुमेको हो । उपाधि…