मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीमा कोरोना संक्रमितको संख्या १९८ पुग्यो

दैलेखमा सबैभन्दा धेरै सुर्खेत- कर्णालीमा आज थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। थपिएका संक्रमितमध्ये दैलेखको महावु गाउँपालिका १ र नारायण नगरपालिका १६ जना गरी १७, सल्यानको बनगाड कुपिन्डे नगरपालिकाका १० र सुर्खेतको बराहताल गाउँपालिकाका ५ जना छन्। प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको पीसीआर परीक्षणले संक्रमण पुष्टि गरेको हो।…