अछाम । जिल्लामा गएको दिनको तुलनामा कोरोना संक्रमण दर कम भएको छ । सोमबार २२ जनामा कोरोना संक्रमण पुष्टी भएको मंगलबार ७ जनामा मात्रै कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको हो । मंगलबार संक्रमित हुनेमा कमलबजार नगरपालिकाका ६ जना पुरुष र मंगलसेन नगरपालिकाका १ जना पुरुष रहेका प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टले…