डोटी - नेपाल स्वास्थ्यकर्मी संघ डोटीले स्वास्थ्यकर्मीमाथी कुटपिट गर्नेलाई कारबाहि गर्न माग गरेको छ। मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा संलग्न दोषीलाई कार्बाही गर्न माग गरेको हो। संघका अध्यक्ष अर्जुन बलायरद्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीहरु भाइरस नियन्त्रण र रोकथामका लागि आफ्नो र परिवारको स्वास्थ्य जोखिममा राखेर सिमित स्रोत साधनका बावजुत अग्रमोर्चामा खटिराखेको उल्लेख गर्दै यस्तो…