कमल रावल, अछाम । जिल्ला अस्पताल बाजुराका तत्कालिन कार्यालय प्रमुख डा. मोहन नाथले अछाम र बाजुराका जनताले यतिबेला संजग हुनुपर्ने बताउनु भएको छ । सुदुरपश्चिम प्रदेशका विकटका जिल्ला भएकाले कोरोनाभाईरसको संक्रमण भित्रिन नदिन हरेक नागरिकले संजग र सचेत हुनुपर्ने बताउनु भयो । अछाम र बाजुरामा छिमेकी देश भारतबाट थुप्रै दाजुभाई यतिबेला गाउमा आएकाले सबैलाई सचेत…