मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुदूरपश्चिमका १४ अस्पतालबाट चार कोरोना संक्रमित सहित १०९ जना घर फर्किए

धनगढी : सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालबाट कोरोना संक्रमित र शंकास्पद बिरामी गरी एक सय नौँ जना अस्पतालबाट घर फर्किएका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले दिएको जानकारी अनुसार चार जना कोरोना संक्रमित र बाँकी एक सय पाँच जना शंकास्पद गरी अहिले सम्म एक सय नौँ जना १४ वटा अस्पतालबाट डिस्चार्ज भएका हुन्।  सेती प्रादेशिक अस्पतालबाट चार जना…