बुथबाट स्वाब संकलन गर्दा जोखिम कम हुने : डा. गौचन अछाम न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा कोरोना भाईरसको लागि स्वाब संकलन गरिने सुरक्षित उपकरण बुथ जडान गरिएको छ । अस्पताल परिसरमा कोभिड १९ को संकास्पद बिरामीको स्वाब संकलन गर्न नमुना संकलन बुथ स्थापना गरिएको स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले बताए । गैरसकारी संस्था एस…