कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ । गोदावरी नगरपालिका ४ स्थित सडकमा पहिरो खसेपछि भासिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । हिजो राति करिब ११ बजे उक्त सडकमा पहिलो खसेको थियो । त्यसपछि अवरुद्ध भएको सडक अझै सुचारु हुन सकेको छैन । अहिले पनि पहिरो खस्ने क्रम…