धनगढी,२८ माघ । सुदूरपश्चिमको कायापलट गर्न सक्ने पश्चिम सेती परियोजना सुरु हुनेमा सुदूरपश्चिम प्रदेशवासी आशावादी देखिएका छन् । यो प्रदेशको पहाडी सात जिल्लालाई सहज हुने गरी नेपाल सरकारले डडेल्धुरामा मेडिकल कलेज स्थापनाको सैद्धान्तिक सहमति दिएपछि प्रदेशवासीमा पश्चिम सेती पनि सुरु हुने आश पलाएको हो । शेर बहादुर देउवा प्रधानमन्त्री भएको केही समयमा नै राष्ट्रिय लगानी बोर्डका प्रमुख…