अछाम : २ निर्वाचन क्षेत्र रहेको अछाममा प्रत्यक्ष र समानुपातिकमा ठुला दलले महिलालाई उपेक्षा गरेको भन्दै महिला नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । २ प्रतिनिधि सभा तथा ४ प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा पुरुषमात्रै उम्मेद्वार बनेका छन् ।यस्तै समानुपातिकमा समेत महिलालाई नसमेटिएको उनीहरुको भनाई छ । प्रतिनिधि सभामा सबै दलबाट गरी २३…