मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाले विश्वमा मृ’त्यु हुनेको संख्या ९ लाख २६ हजार बढी

कोरोनाले विश्वमा मृ’त्यु हुनेको संख्या ९ लाख २६ हजार बढी


काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा हालसम्म ९ लाख २६ हजार भन्दा धेरैको ज्या’न गइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाले ९ लाख २६ हजार ५४४ संक्रमतिको मृ’त्यु भएको छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म संक्रमितको संख्या २ करोड ९१ लाख ५५ हजार ५८१ पुगेको छ । 

पछिल्लो २४ घण्टामा विश्वमा ४ हजार २४५ संक्रमितको ज्यान गएको छ भने २४ घण्टामा विश्वमा २ लाख ३३ हजार १४ कोरोना संक्रमित थपिएका छन् ।