मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० वर्षपछि प’क्रा’उ

१० वर्षपछि प’क्रा’उ


अछाम – जिल्लामा १० पछि कर्तब्य ज्या’न मु’द्धामा फरार रहेका एक जनालाई प्रहरीले प’क्रा’उ गरेको छ ।

चौरपाटी गाउँपालिका वडा नम्बर १० का चक्र थापाको ह’त्यामा जिल्ला अदालतबाट दो’षी ठहर भएका गमान सिंह थापालाई प्रहरीले आईतबार प’क्रा’उ गरेको हो ।

२०६७ साल असोज ५ गते चौरपाटी गाउँपालिका वडा नम्बर १ सिउडीका चक्र थापाको ह’त्या गरी उनी फ’रार भएका थिए ।

४ जनालाई भने ह’त्याको केहि दिनमै प’क्रा’उ गरिएको तर थापा भने हालसम्म फ’रार रहेका थिए ।

उनलाई प्रहरीले घरबाटै हिजो प’क्रा’उ गरेको प्रहरी निरिक्षक रमेश दत्त अवस्थीले जानकारी दिए ।