मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट थप ८ जनाको मृ’त्यु

कोरोना संक्रमणबाट थप ८ जनाको मृ’त्यु


काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृ’त्यु भएको छ ।

स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृ’त्यु भएको हो । 

मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृ’त्यु भएको थियो ।

सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृ’त्यु भएको थियो । 

हालसम्म कोरोना संक्रमणबाट मृ’त्यु हुनेको संख्या ३७९ पुगेको छ ।