मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशका ९ जिल्लामा ५०० बढी संक्रमित

देशका ९ जिल्लामा ५०० बढी संक्रमित


काठमाडौं– बिहीबार ५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या ९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार काठमाडौं, ललितपुर, मोरङ, पर्सा र बारामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

त्यसैगरी, धनुषा, सर्लाही, रौतहट र महोत्तरीमा पनि ५०० बढी संक्रमित छन्।

मुस्ताङ र हुम्लामा भने सक्रिय संक्रमित छैनन्।