मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चार जिल्ला कोरोना भाइरस मुक्त, अछाम सहित ६ जिल्लामा ५ सयबढी संक्रमित

चार जिल्ला कोरोना भाइरस मुक्त, अछाम सहित ६ जिल्लामा ५ सयबढी संक्रमित

'अछाम पनि ५ सय बढी संक्रमितको जिल्लामा '


‘अछाम पनि ५ सय बढी संक्रमितको जिल्लामा ‘

काठमाडौं– नेपालका चारवटा जिल्ला कोराना भाइरसमुक्त भएका छन्।

देशका तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोराना भाइरसमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार बताए।

यस्तै पाँच सयभन्दा बढी कोरोना संक्रमित हुने जिल्लाको संख्या ६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, रौतहट, पाल्पा, अछाम र बाजुरामा ५ सयभन्दा बढी संक्रमित छन्।