मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौरजहारी घ’टना : सुष्मालाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर

चौरजहारी घ’टना : सुष्मालाई बाल सुधारगृहमा राख्ने आदेश सर्वोच्चद्वारा सदर


काठमाडौं- रुकुम पश्चिममा ६ जनाको ज्या’न जानेगरी भएको घ’टनामा सुस्मा मल्ललाई बाल सुधारगृहमा राख्ने आ’देश स’र्वोच्च अदा’लतले सदर गरेको छ।

न्यायाधीशद्वय अनिलकुमार सिन्हा र हरि फुयाँलको इ’जलासले रुकुम जिल्ला अदालतको आदे’शलाई सदर गरेको हो।

सर्वो’च्चले उनीहरुको उमेर १८ वर्षभन्दा मुनि भएकाले हाल बाल सुधारगृ’हमा राख्ने आ’देश मिलेको ठ’हर गर्दै ब’न्दी प्रत्यक्षीकरणको निवेदन खा’रेज हुने फै’सला सुनाएको छ।

जिल्ला अदा’लतको आ’देशपछि मल्ललाई भक्तपुर र अ’र्का किशोरलाई नेपालगञ्ज बाल सुधारगृ’हमा राखिएको छ।

सर्वोच्चले उमेर नपुगेका व्यक्तिहरुलाई प’क्राउ गर्ने, बयान लिने र अनुस’न्धानका क्रममा राख्ने क्रममा बालबालिकासम्बन्धी ऐनको व्यवस्था पा’लना गर्न निर्दे’शनात्मक आ’देश गरेको छ।

जिल्ला अदालतको आ’देश चित्त नबुझेमा उच्च अदा’लत सुर्खेत जानुपर्नेमा ब’न्दीप्रत्यक्षीकरणको निवेदनसहित सर्वोच्चमा मु’द्दा आएको थियो।

त्यस्तै अदालतले किशोरीकी आमालाई १ लाख धरौटीमा रि’हा गर्न आ’देश दिएको थियो भने तीन जना साधारण तारेखमा रिहा भएका थिए। दुई नाबालकलाई सुधारगृह पठाइएको छ भने ५ जना अझै फ’रार छन्। – नेपाल समय