मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालका दिवेश अमेरिकन आइडलको टप सातमा

नेपालका दिवेश अमेरिकन आइडलको टप सातमा


नेपाली युवा दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकाको बहुचर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप ७ मा पुग्न सफल भएका छन्। टप ७ बाट पाँच जनालाई फाइनलमा लगिनेछ। फाइनल अर्को साता १७ मेमा हुनेछ।  

अमेरिकन आइडलमा भोट दिन तीन तरिका एसएमएस गरेर, अमेरिकन आइडलको एप डाउनलोड गरेर र अमेरिकन आइडलको वेबसाइटमा गएर। तीनवटै विधीबाट १०–१० पटक भोट गर्न सकिन्छ।

तर, यो अमेरिकामा बस्नेहरुका लागि मात्रै हो। नेपाल र अन्य मुलुकबाट भोट गर्न चाहिँ भीपीएन डाउनलोड गर्नुपर्ने हुन्छ। काठमाडौंमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिकामा बस्दै आएका दिनेस खबरमा समाचार छ।