मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यी हुन् टाउको दुखाइका घरेलु औषधि 

अदुवा : नसा सुनिने समस्याले पनि टाउको दुख्ने गर्छ। अदुवा खानाले नसा सुनिने समस्या कम हुन्छ। यसका लागि अदुवा र कागतीको रस समान मात्रामा मिसाइ खाने गर्नुपर्छ। पानीमा अदुवा मिसाइ उमालेर खाने गर्नाले पनि राहत मिल्छ। पेटमा ग्यास उत्पन्न हुँदा पनि टाउको दुख्ने गर्छ। अदुवा खाँदा पेटको ग्यास बाहिर निस्किन्छ। दालचिनी : दालचिनीलाई पिसेर पाउडर बनाउने र…