मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता (फोटो फिचर)

अछाम । जिल्लामै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता सम्पन्न भएको छ । सम्पन्न प्रतियोगिताको उपाधी आयोजक नौमुठे फुटबल क्लबले जितेको छ । जित संगै उसले नगद १ लाख ११ हजार १ सय ११ संगै ट्रफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । हेर्नुस् फोटोहरु