मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता (फोटो फिचर)

अछाममै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता (फोटो फिचर)


अछाम । जिल्लामै पहिलो पटक ठुलो धनराशीको फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

सम्पन्न प्रतियोगिताको उपाधी आयोजक नौमुठे फुटबल क्लबले जितेको छ । जित संगै उसले नगद १ लाख ११ हजार १ सय ११ संगै ट्रफ्रि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

हेर्नुस् फोटोहरु