मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको मौसम केही ठाउँमा भारी वर्षा हुने

काठमाडौं - देशका केही भूभागमा अहिले वर्षा भइरहेको छ।  देशभरकाे माैसममा आंशिकदेखि सामान्य बदली भएको छ। थोरै स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  हाल देशको पूर्व तथा मध्य भूभागमा उत्तरपश्चिम बंगालको खाडी र आसपास बनेको नयून चापीय क्षेत्रको प्रभाव रहेको छ। पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको महाशाखाले जनाएको…