मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

को–को थपिए मन्त्री ? (सूचीसहित)

को–को थपिए मन्त्री ? (सूचीसहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन् । योसँगै मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ ।

ओली नेतृत्वको मन्त्रिमन्डलमा खगराज अधिकारी गृहमन्त्री बनेका छन् । उनी पाँचौँ वरीयतामा छन् ।

यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा नियुक्त भएकी छन् । ज्वालाकुमारी साहलाई कृषि तथा पशुपन्छी विकासमन्त्री बनाइएको छ ।

सूची पढ्नोस्-