मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभरबाट २२५३ जना कोरोना संक्रमित थपिए भने १३२९ जना डिस्चार्ज

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो सहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या ८६ हजार ८२३ पुगेको छ। पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७८४ जनाको पीसीआर परीक्षण गरिएको छ। यो सहित नेपालमा कुल १० लाख ७४ हजार ४४८ जनाको पीसीआर परीक्षण गरिएको छ।…