मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघ्यो

काठमाडौं- नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४६४ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ। पछिल्लो २४ घण्टामा ७ हजार ९२६ जनाको पीसीआर नमुना परीक्षण गरिएकोमा ४६४ जनामा कोरोना पुष्टि भएको हो। हालसम्म नेपालमा ४ लाख २७ हजार ५०१ जनाकाे पीसीआर नमुना परीक्षण गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…