मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाबाट थप ७ जनाको मृत्यु, कुल मृतक संख्या १६४ पुग्यो

कोरोनाबाट थप ७ जनाको मृत्यु, कुल मृतक संख्या १६४ पुग्यो


काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा जनाको ७ जनाको मृत्यु पुष्टि भएको छ।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो।