मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा १२ जना कोरोना संक्रमित थपिए

अछाम - जिल्लामा थप १२ जना कोरोना भाईरस कोभिड १९ को संक्रमण पुष्टी भएको छ । ३ दिन पहिले गरिउको पीसीआर परिक्षणका क्रममा थप १२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देश जोशीले जानकारी दिएका छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ५ का १९ देखि ३९ बर्षसम्मका पुरुषमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको…