अछाम । जिल्लामा क्रियाशिल संचारकर्मीकोको यथासिघ्र कोरोना परिक्षण गर्न नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले माग गरेको छ । फ्रन्टलाईनमा काम गर्ने संचारकर्मीको स्वास्थ्य परिक्षण गर्न युनियनले माग गरेको हो । आज एक प्रेस विज्ञप्ती जारी गर्दै युनियनले संचारकर्मीको स्वास्थ्य बिमा तथा राहत उपलब्ध गराउन सम्बन्धीत पक्षलाई आग्रह गरेको छ । जिल्ला स्थित विभिन्न सञ्चार…