सरकारले एक हजारभन्दा बढी एम्बुलेन्सलाई तयारी अवस्थामा राख्न सम्बन्धित संगठन र स्थानीय प्रशासनलाई आग्रह गरेको छ। मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर रहेका १ हजार ९ सय ३९ वटा एम्बुलेन्सलाई कोरोनाका बिरामी वा शंकास्पद व्यक्ति ओसारपसार निम्ति तयार रहन आग्रह गरेको हो। प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसका लागि एम्बुलेन्सहरूको…