मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो


काठमाण्डौँ –

नेपालमा कोरोनाका एक जना नयाँ संक्रमित थपिएका छन्।  उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोना भाइरसको संक्रमण भेटिएको हो। 

उदयपुरबाट स्वाब (नमुना) संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा पीसीआर बिधिबाट परीक्षण गर्दा ती व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएकाे स्वाास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले मंगलबारकाे नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ। तीमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्।