अछाम: जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्वर ६ तोलीका वडा अध्यक्ष कमल रावलले कृषि क्षेत्रलाई प्राथामिकता दिएका छन । कृषि क्षेत्रको आधुनिकिकरण सरकारको निति तथा कार्यक्रम, पार्टीका घोषणापत्र र नेताका भाषणमा सिमित रहेका बेला अध्यक्ष रावलले कृषि क्रान्तीको संकेत देखाएका छन । आफु वडामा निार्वाचित भएदेखि हाल सम्म विभिन्न संघ संस्थाहरुको सहयोगमा करिब २ सय…