मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णाली विवाद सुल्झाउन बसेको ओली-प्रचण्डको बैठकले निष्कर्ष दिन सकेन

काठमाडौं : कर्णाली प्रदेश संसदीय दलमा देखिएको विवाद सल्ट्याउन बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बैठकले कुनै निष्कर्ष दिन सकेन । प्रधानमन्त्री ओलीले शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी सहइन्चार्ज यामलाल कँडेलसहित दुवै पक्षलाई अध्यक्षद्वयले निकालेको निष्कर्ष मान्नुपर्ने बताएका थिए । प्रचण्डले पनि बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर…