मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संकटका नाममा भ्रष्टाचारले उन्मुक्ति पाउनुहुन्न : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्ति नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमार्फत संकटका नाममा भ्रष्टाचारलाई उन्मुक्ति दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका हुन् ।  संकटमा सरकारलाई साथ दिनु दल र नागरिकको दायित्व भएको स्मरण गराउँदै उनले साथ दिइरहँदा अनियमितताको ‘नोटिस’ लिनु अख्तियारको…